फेसबुक मा
घेर्दा धेर निकृष्ट कष्ट कुलनै बेग्लै हुंदा मायने
हाँस्ने को मन रून्छ हाँस्छ मनले रोयेर देखाउने
रोयेको मन को प्रसन्न मुख को बैग्लै गति पाउने
सारा छन्द बुझेर लौ भन कवे लेख्ने कि विर्साउने!!

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें